यी अभिनेत्रीले गुप्त रूपमा जन्माइन पहिलो बच्चा, देखिईन सडकमा!

अभिनेत्री फेलिसिटी जोन्स र उनको श्रीमान चार्ल्स गार्ड आमाबुवा बनेका छन्।  ‘स्टार वार्स’ मा देखिएको हलिउड अभिनेत्री फेलिसिटी जोन्सले गोप्य रूपमा आफ्नो पहिलो बच्चा जन्माएकी छन्।

३६ वर्षीय अभिनेत्रीलाई आफ्नो बच्चासँग लन्डनको सडकमा हिडिरहेकी देखिएकी छन्। यसैक्रममा उनको अनुहारमा खुशी देखिरहेको थियो। यधपी फेलिसिटीले छोरा जन्माएकी छन्।

फेलिसिटीले आफ्नो प्रेग्नेंसीको  घोषणा डिसेम्बरमा गरेकी थिइन्।  ‘द एयरोनट्स’ को  प्रीमियरमा अभिनेत्री एक ब्ल्याक वेलवेट गाउनमा  नजर आएकी थिइन्। त्यस समय उनको बेबी बंपमा मान्छेहरुको ध्यान गएको थियो। दुई वर्षपछि श्रीम चार्ल्स गार्डले  फेलिसिटीलाई २०१७ मा  प्रपोज गरेका थिए। दुवैले २०१८ मा बिहे गरेका थिए। चार्ल्स एक फिल्म डायरेक्टर हुन् ।

प्रकाशित : सोमबार, भदौ २९, २०७७१२:५०

मेथीको दाना पानीमा भिजाएर पिउदा हुन्छ यस्तो अकल्पनीय फाईदा !