७ दिनमै यति सजिलोसँग घटाउनुहोस आफ्नो कम्मरको मोटोपना!

प्राय मानिसहरुले  मोटोपनाको कारण आफुलाई मनपर्ने कपडा लाउन पाउदैनन  । प्राय मानिसको कम्मर अर्थात् पेटमा फ्याट बढी हुन्छ र यही कारण आफ्नो शरीर अरुलाई  देखाउन पनि लाज लाग्छ । शरीरको यस भागलाई हामी कम्मर भन्छौ। मोटो कम्मरको कारण तपाईको शरीर  नमिलेको जस्तो देखिन्छ। जब शरीरको  यस्तो भागमा धेरै फ्याट हुन्छ,  त्यसले  नराम्रो देखिन्छ।

नरिवलको  तेल
नरिवलको तेलले कम्मर सानो बनाउन मदत्त गर्छ । तपाईले सधैँ नरिवलको  तेलले मसाज गर्नुभयो भने फ्याट बिस्तारै कम हुन्छ। नरिवलको तेललाई हल्का तताएर करिब १० मिनेटसम्म मसाज गर्नुपर्छ।

भिनेगर

भिनेगर र नरिवल तेलको मिसाएर प्रयोग गर्नुभयो भने तपाईको लागी फाईदाजनक हुन्छ। यसको लागि मात्र तीन चम्चा भिनेगर र त्यसमा  नरिवलको  तेललाई मिक्स गरेर ३० मिनेटसम्म मसाज गर्यो भने बिस्तारै कम्मर घट्छ।

कागती र  मह

कागती र महले पनि कम्मर घटाउन  सकिन्छ । सधैँ  मन तातो पानीमा कागती र मह मिलाएर बिहान सेवन गर्नुहोस्। यस्तो सधैँ गर्नाले कम्मरलाई फरक पाउछौ।

स्क्वाट व्यायाम

दैनिक स्क्वाट व्यायाम गर्नाले कम्मर घट्न सक्छ। दुइटै खुट्टाको बीच करिब दुई फिटको दुरी राख्नुहोस  र  कुर्शीको  पोजीशनमा रहेर  यस  एक्ससरसाइज गर्नुहोस्। साथै यस  पोजीशनमा पटक-पटक बस्दै उठ्नुहोस । यो  एक्ससरसाइज दैनिक १० देखि १५ मिनेटसम्म गर्नुहोस।

प्रकाशित : मङ्गलबार, भदौ ३०, २०७७०६:१२

निन्द्रामा घुर्ने मान्छेमा कोरोना संक्रमणको ३ गुणा बढी ख-तरा?