मेथीको दाना पानीमा भिजाएर पिउदा हुन्छ यस्तो अकल्पनीय फाईदा !

मेथीको दाना स्वास्थ्यको लागी निकै फाईदाजनक  हुन्छ। हेर्दा सानो लाग्ने मेथीको दाना थुप्रै बिरामीको लागि औषधि हुन्छ। साथै आयुर्वेदमा मेथीलाई बहुगुणी औषधीको रुपमा प्रयोग गरिन्छ। मेथी भान्सामा पनि अभिन्न अंगको रुपमा रहने गर्दछ। मेथीमा धेरै भिटामिन र मिनरल्स पाईन्छ।

हरियो  मेथीलाई सब्जी र पराठाको रुपमा पनि खान मिल्छ। मेथी  चूर्णको  रूपमा  प्रयोग  गरिन्छ। थाहा पाउनुहोस्  मेथीको दानाले हामीलाई कसरी बिरामी  हुनबाट  टाढा   राख्छ।

मेथीको दानालाई पानीमा भिजाएर खादा स्वास्थ्यको लागि फाईदादायक हुन्छ। यसमा रहेको  फाइबर र  एंटी अक्सीडेंट्स  डायजेशनसँग सम्बन्धित समस्यालाई टाढा राख्न मदत्त गर्छ। यसको लागी  मेथीको दाना रातभर पानीमा भिजाएर बिहान छानेर खालिपेटमा पिउनुहोला यस्तो गर्नाले तपाईको स्वास्थ्यलाई निकै फाईदा हुन्छ। मेथीपानी जोर्नीको दुखाई, सुगरका बिरामी, कोलेस्ट्रोल, उच्च रक्तचापको बिरामीको लागि अचुक औषधि हो। यतीमात्रै  नभई यो  कपाल र अनुहारको लागि पनि धेरै फाइदाजनक हुन्छ।

 

प्रकाशित : मङ्गलबार, भदौ ३०, २०७७१२:१४

निया शर्माको ‘बर्थडे केक’ मा यस्तो शेप देखेपछि भड्किए फ्यान, बनिन ट्रोल…[तस्विर]