निया शर्माको ‘बर्थडे केक’ मा यस्तो शेप देखेपछि भड्किए फ्यान, बनिन ट्रोल…[तस्विर]

एजेन्सी, ‘एक हजारों में मेरी बहना है’, ‘जमाई राजा’ र ‘नागिन 4’ फेम एक्ट्रेस निया शर्माले बिहिबार आफ्नो ३० औ जन्मदिन मनाएकी थिइन्। निया शर्माले आफ्नो बर्थडे पार्टीको सबै तस्विर र भिडियोलाई इन्स्टाग्राम अकाउन्टमा शेयर गरेकी थिइन्। र उनलाई फ्यानदेखि लिएर साथीहरु सबैले बधाई दिएका थिए।

राति अबेरसम्म टिभी एकतर अर्जुन बिजलानीले निया शर्माको घरमा पुगेर उनलाई सर्प्राइज दिएका थिए। निया शर्मा र अर्जुन बिजलानीले एकसाथ जन्मदिन मनाए र यससमय उनको साथ अरु मानिस पनि देखिएका थिए। निया शर्माले आफ्नो बर्थडे पार्टीमा खिचिएको तस्विर इन्स्टाग्राममा शेयर गरेकी थिइन् । तर उनले शेयर गरेको तस्विरमा उनका फ्यानहरुले विभिन्न टिप्पणी गरेका छन् । निया शर्माको बर्थडे केकको शेपलाई लिएर फ्यानहरु भड्किएका हुन्।

नियाले आफ्नो इन्स्टाग्राममा  बर्थडे पार्टीको केहि भिडियो र तस्विर पोस्ट गरेकी छिन्। जसमा उनले लेखेकी छिन्, ‘मसँग कुनै शब्द छैन…. खुसि छु ‘ यसको साथ उनले आफ्ना साथीहरुलाई धन्यवाद दिएकी छिन्।

निया शर्माको यस पोस्टभन्दा बढी उनको केकको शेपले मानिसको ध्यान खिचेको छ। नियाको बर्थडे तस्विर र भिडियोमा पुरुषको प्राइभेट पार्टको शेपको केक देखेपछि मानिसहरु उनीमाथि भड्किएका हुन्। साथै उनि ट्रोल बनेकी छिन्। एक युजरले नियालाई लाज नभएकी भन्दै कमेन्ट गरेका छन्।

प्रकाशित : शुक्रबार, असोज ०२, २०७७१४:४०

फ्याटबाट बच्न घरमै पाइने यी ३ चिज खानुहोस, हुनेछ सधै फिट!