अक्टूबर महिना यी ३ राशिको लागि हुनेछ विशेष र ३ राशि हुनुपर्नेछ सावधान,!

आजबाट  अक्टूबर महिनाको सुरु भएको छ।  यस महिना थुप्रै  ग्रहको स्थितिमा बदलाउ हुन लागेको छ। अंक र ग्रहको  संयोग हरेक  राशिमा पर्छ।  जान्नुहोस्  कि  यो महिना कुन राशिको लागी खुशी खबर आउनेछ र कुन राशीले सावधान बस्नुपर्नेछ।

यी ३ राशिको लागि शुभ:

वृष

यस राशि हुने मान्छेको लागी  अक्टूबर महिना सामान्य रहनेछ।  ग्रहको  गोचरले  शिक्षा र  प्रेम सम्बन्धमा  प्रभाव पढ्नेछ। दाई-दिदिसँग तपाईको सम्बन्ध  सुधार हुनेछ।  वृष राशि हुने मान्छेको करियरको  क्षेत्रमा यस महिना  सफलता मिल्ने सम्भावना छ । आर्थिक पक्ष सामान्य रहनेछ ।  यस महिना आफ्नो घरको सदस्यको स्वास्थ्यको ध्यान  दिन जरुरत रहेको छ। विद्यार्थीलाई मेहनतको फल मिल्नेछ। प्रेम सम्बन्धमा यस महिना थुप्रै  समस्या  आउन सक्छ ।

मिथुन

अक्टूबर महिना मिथुन राशिको लागि निकै राम्रो रहेको छ।  यस महिना  निजी जिंदगीमा राम्रो परिणाम  प्राप्ति हुनेछ। कार्यक्षेत्रमा राम्रो  प्रदर्शन गर्न  सक्षम रहनुहुनेछ। यदि तपाई छात्र हुनुहुन्छ भने तपाईको  घरमा शिक्षाको  क्षेत्रमा पुरा मदत्त मिल्नेछ।

कर्कट

यो  महिना  कर्क राशि हुनेको लागि सुखको भाव आउनेछ।  यस महिना तपाईको साहस र पराक्रम वृद्धि हुनेछ। आमा-बुबासंगको सम्बन्ध सुधार हुनेछ।  यस महिना  धार्मिक कार्यको तर्फ बढ्नेछ। करियरको  क्षेत्रमा यस  राशि हुने मान्छेलाई राम्रो फल मिल्नेछ। यस महिना तपाईको आर्थिक पक्ष पनि रहनेछ। पारिवारिक जीवनमा तपाईलाई   सुखद अनुभव हुनेछ।  यस राशिको मान्छे जसको उमेर ५० वर्ष कटिसकेको छ उनीहरु भने  सावधान रहनुपर्नेछ।

सावधान रहनुपर्ने  राशी:

मेष राशि

मेष राशि हुनेको लागी अक्टूबर महिना चुनौतिपूर्ण  हुनेछ।  यस महिना थुप्रै   ग्रहको राशि परिवर्तन हुनेछ। यस महिना तपाईले स्वास्थ्यमा ध्यान दिनुपर्ने  हुन्छ। व्यापारमा  पार्टनरसँग  वाद-विवाद हुन सक्छ। यस महिना  करियर र आर्थिक पक्षको  क्षेत्रमा सम्हालेर चल्नु पर्ने हुन्छ।  यधपी पारिवारिक जीवनको लागि यो महिना राम्रो रहनेछ।

धनु

यस राशि हुने मान्छेको लागि  ऊर्जावान र नेतृत्व क्षमतावान हुन्छ। यधपी कैयौँ पटक हतारमा फैसला लिनेछन्।  यस महिना भविष्यमा  असर देख्न पर्नेछ।  यस महिना  करियरको  क्षेत्रमा निकै मेहनत गर्नुपर्नेछ।  आर्थिक क्षेत्र  सामान्य  रहनेछ। पारिवारिक जीवनमा पनि राम्रो नतिजा मिल्न  सक्छ। स्वास्थ्यको हिसाबले यो महिना राम्रो नै रहनेछ।

तुला

तुला राशि हुने व्यक्ति निकै कल्पनाशील हुन्छन् र निकै  सोच विचार गरेर कुनै कदम उठाउँछन्। यधपी यस महिना धेरै सोचेर कदम उठाउनुपर्नेछ। तपाईको शत्रु तपाई विरुद्द केहि योजना बनाउनेछ्न्। तपाईको  परिवारिक जीवनमा केहि समस्या आउनेछ।  यधपी आर्थिक रूपबाट यो महिना तपाईको लागी राम्रो रहनेछ। यस महिना स्वास्थ्यमा ध्यान दिनुपर्नेछ।

प्रकाशित : बिहिबार, असोज १५, २०७७१२:३३