बलिउडका अभिनेत्रीभन्दा निकै हट र सुन्दर छन साउथका यी ५ नायिकाहरु!

बलिउडका स्टारहरु आफ्नो सुन्दरता र दमदार अभिनयको कारण चर्चामा आउँछन्।  तर  साउथका केहि  अभिनेत्रीहरुले बलिउडका अभिनेत्रीहरुलाई समेत टक्कर दिने छन्। बलिउड अभिनेत्री  राम्रा छन र साउथका नायिका पनि उनीहरुभन्दा कम छैनन्। यस्तै केहि  साउथको अभिनेत्री जसको चर्चा दुनियभरमा  हुन्छ । उनीहरुको जति तारिफ गरे त्यति नै कम हुन्छ।  साउथको  हीरोइन अभिनयको साथसाथै  मन जित्न पनि सफल छन् ।

जान्नुहोस् यी ५ अभिनेत्रीको बारेमा जसले सबैको मनमा राज गरेका छन्:

सामन्था अक्किनेनी

सामन्था अक्कीनेनी साउथको टप एक्ट्रेसमध्ये एक हुन्। उनको अभिनय मान्छेहरुलाई निकै मन पर्छ । उनले टलीउडमा एक से एक हिट फिल्म दिएकी छन्।

कीर्ति सुरेश

कीर्ति सुरेशले  राष्ट्रीय पुरस्कार पनि जितिसकेकी छन् । कीर्ति सुरेशले निकै हिट फिल्ममा काम गरेकी छन्। साउथ अभिनेत्रीमा उनको फ्यान फ्लोइंग निकै रहेको छ।

प्रिया आनंद

 

प्रिया आनंदले  टलीउडको साथ-साथै बलिउडमा  पनि कदम राखिसकेकी छन्। उनी फिल्म ‘फुकरे’ मा देखिएकी थिइन्। अभिनेत्री प्रिया आनंद साउथ इंडियन सिनेमाको चर्चित अनुहार हुन्। उनले तमिल र तेलुगु फिल्ममा पनि काम गरेकी छन्।

राय लक्ष्मी

राय लक्ष्मी साउथमा  तमिल र मलयालमको साथसाथै  तेलुगु र कन्नड भाषाको फिल्ममा पनि अभिनय गरेकी छन्। लक्ष्मी  पनि साउथको टप अभिनेत्रीमा एक हुन्।

रश्मिका मंदाना

रश्मिका मंदानाको अदाको जति तारिफ गरे पनि कम नै हुन्छ। उनी पनि साउथको टप अभिनेत्री मध्ये  एक हुन्। उनले चार वर्षको उमेरमा अभिनयको करियर  सुरु गरेकी थिइन्।

प्रकाशित : सोमबार, असोज १९, २०७७१२:४७