करिना कपुरका  बाबु  रणधीर कपुरले  आफ्नो  ईस्टाग्राममा सेयर गरे करिनाको कान्छो छोराको फोटो ,फोटो सहित

करिना कपुरको   बाबु  रणधीर कपुरले  आफ्नो  ईस्टाग्राममा दुई फोटो सेयर गरेका छन् । कपूर केही समय पछि उक्त्त फोटोको डिलीट गरेका थिय ।  उक्त फोटो  करिना को कान्छा छोरा हो भन्ने आकलन  गरियको छ  । तर फोटो सेयर गरेको केहि बेरमै  किन  ईस्टाग्रामबाट  हटाइयो  भन्ने  कसैलाई थाह  छैन । उकत बच्चा करिनाको     पहिलो  छोरा  तैमुर  जस्तै सुन्दर रहेको रहेका छन् । फोटोमा हेर्दा  करिनाको पहिलो बच्चा जस्तै देखिएको छ  ।

 

अझै पनि रणधीर कपुरले सेयर गरेको तस्बिर करिना को छोरा को बन्नी यकिन भने हुन सकेको छैन । सैफ र करिनाले आहिले सम्म आफ्नो बच्चालाइ सोसल मिडियाबाट  टाढै राखेका छन्

प्रकाशित : मङ्गलबार, चैत २४, २०७७११:३७

बलिउड अभिनेत्री क्याट्रिना कैफलाइ कोरिना  पोजेटिभ