बलिउड अभिनेत्री क्याट्रिना कैफलाइ कोरिना  पोजेटिभ

बलिउड अभिनेत्री क्याट्रिना कैफलाइ कोरिना  पोजेटिभ देखिएको

बलिउड अभिनेत्री क्याट्रिना कैफ इन्स्टाग्राममा लेख्छिन मलाई कोरिना  पोजेटिभ  देखिएको छ । मा मेरो डाक्टरको सल्हा अनुशरनै आफनै  घर मा सुरक्षित तरिकाले  बसेको छु  । मेरो सम्पर्क आउनु हुने सम्पूर्णमा कोरिना परिक्षण गर्न हुन अनुरोध गर्दछु  उनले  अन्तमा तपाइँको सबै प्रेम र समर्थन को लागी आभारी छु ।

कृपया सुरक्षित रहनुहोस् र ख्याल राख्नुहोस् भनेकी  छिन् ।

यस आघि  बलिउडका गोविन्दा अक्षय कुमार, आमिर खान र अरुण अहुजालाई पनि कोरोना संक्रमण भैसकेको छ   भने अभिनेता अक्षयकुमार  मुम्बईको एक अस्पतालमा उपचारारत  छन् ।

प्रकाशित : मङ्गलबार, चैत २४, २०७७१२:१३