दुलही बन्दै ‘बिग बोस’ फेम अर्शी खान, को हुन बेहुला?

बिग बोस १४ बाट चर्चामा आएकी अर्शी खानले आफ्नो निर्दोष शैलीले शोमा धेरैको मन जितेकि छिन्। विवादास्पद रियालिटी शो ‘बिग बोस १४’ मा आफ्नो बिभिन्न शैलीका कारण चर्चामा आएकी अर्शी खान एक चुनौतीको रूपमा शोमा प्रवेश गरेकी थिइन् । त्यसपछि अर्शीले सबैको ध्यान उनितर्फ आकर्षण गर्न सफल भइन्। अवश्य पनि यो कार्यक्रम सकियो तर अर्शी खान लगातार चर्चामा रहिरहिन् । उनले सोशल मीडियाको माध्यमबाट आफ्ना फ्यानहरूलाई  मनोरञ्जनमा कुनै कसर छोडिनन् । एक सूचना प्राप्त भएको छकि उनि चाडै बिवाह गर्दैछिन् ।

आर्शी एक शोमा देखिदै छिन, जसमा उनि एक बेहुलीको रुपमा देखिदै छिन्। जहाँ उनि आफै उनको लागि दुलाहा खोज्नेछिन् । उनि अभिनित शोको नाम  ‘स्वंयवर’ मा उनलाइ दुलहीको भूमिकामा देख्न उनको फ्यानहरु  उत्साहित भएको छन्  ।

प्रकाशित : शनिबार, बैशाख १८, २०७८०६:४४

एकसाथ गर्भावस्थाको मज्जा लिदै अभिनेत्री ऋचा र प्रियंका, कहिले जन्मिन्छ बच्चा?