किन विराट कोहलीले आफ्नी श्रीमती अनुष्काको जन्मदिनमा दिएनन शुभकामना?

बलिउड अभिनेत्रि अनुष्का शर्माको गत मे १ तारिखमाजन्मदिन परेको थियो। उक्त अवसरमा उनको फ्यान तथा शुभचिन्तकहरुले धरै नै शुभकामनाका सन्देश पठाए तर अभिनेत्रीले उनको जन्मदिनसँग सम्बन्धित कुनैपनि कुरा सार्वजनिक गरिनन् ।

अभिनेत्री अनुष्का शर्माको जन्मदिन १ मेमा थियो। अनुष्कालाई उनका प्रशंसकहरू र साथीहरूले बधाई दिएका थिए, तर अभिनेत्रीले उनको जन्मदिनसँग सम्बन्धित कुनै पनि पोस्ट सोशल मीडियामा साझा गरिनन्। अनुस्का मात्र नभै उनको श्रीमान भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली पनि छन्, जसले विभिन्न आवसरमा आफ्नी श्रीमतीलाइ प्रेम ब्यक्त गर्ने उनले अनुष्काको जन्मदिनको आवसरमा जन्मदिनसँग सम्बन्धित कुनैपनि पोस्ट सार्वजनिक गरेनन् ।

तर अनुष्काले  सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै यसबारे बोलेकी छिन् । उनले भनेकी छिन्, ‘अहिलेको देशको अवस्था र जनताले भोग्नु परेको दुखमा हामी जन्मदिन मनाएर खुसि व्यक्त्त गर्नु उचित हुदैन । अहिलेको समयमा हाम्रा प्रिय फ्यानहरुलाई दुख परेको बेलामा हामीले खुसि ब्यक्त गर्नु राम्रो नभएको हुदा जन्मदिनको अवसरमा कुनैपनि कार्यक्रम नराखिएको  हो।’

प्रकाशित : सोमबार, बैशाख २०, २०७८०६:५९

प्रियंका कार्कीको बेबी बम्प: चर्चा, आलोचना र सुझाव-[भाइरल तस्विर]