संजय दत्तकी तेस्रो पत्नी छिन निकै नै सुन्दर र बो-ल्ड, नपत्याए हेर्नुहोस ५ तस्विरमा!

एजेन्सी – मान्यता दत्तलाई धेरैले बलिउड सुपरस्टार संजय दत्तकी पत्नीको रुपमा चिन्छन्। मान्यता संजयको तेस्रो श्रीमती हुन्। मान्यताको परिचय यतिमै समित नभएर उनी आफैं पनि एक नायिका रहेकी छन्। मान्यताले केहि चलचित्रहरुमा कम गरेपनि उनको अभिनय करियर खासै खास रहेन।विशेष गरेर चलचित्र ‘गंगाजल’को आइटम नम्बरका कारण मान्यतालाई धेरैले चिन्छन्।

संजय दत्तसँग विवाह गरेपश्चात मान्यता कुनै पनि चलचित्रमा देखा पारेकी छैनन्। हाल मान्यता प्रोडक्शन कम्पनी चलाइरहेकी छन्। संजय दत्तको प्रोडक्शन कम्पनीको मान्यता सीईओ हुन्। चलचित्र अभिनय देखि टाढा रहेपनि मान्यता चलचित्र निर्माणमा भने सक्रिय रहने गरेकी छन्। साथै मान्यता सामाजिक संजालमा पनि धेरै नै सक्रिय छिन्।

मान्यता प्रायजसो सामाजिक संजालमा तस्विरहरु सार्वजनिक गरेर आफ्ना प्रशंसकहरुसँग जोडिने गर्छिन्। सेलिब्रिटी तथा मोडलहरु बीच अलि बढी नै चर्चित रहेको सामाजिक संजाल इन्स्टाग्राममा मान्यताको विशेष लगाब छ।

संजय दत्तलाई क्यान्सर हुँदा सम्हालेकी थिइन् परिवार

 

गत वर्ष संजय दत्तलाई फोक्सोको क्यान्सर भएको थियो। त्यसबेला मान्यताले सम्पूर्ण कुरालाई सम्हालेकी थिइन्। संजयको उपचार देखि परिवार सम्म मान्यताले सम्हालेकी थिइन्।

तस्विर: इन्स्टाग्राम

प्रकाशित : शनिबार, जेठ ०१, २०७८११:२९

लकडाउनमा नेहा कक्कड र रोहन प्रितको यस्तो रोमान्स, भाइरल भयो भिडियो!